पढाई पनि फरक फरक हुनु पर्छ!

Опубликовано: 11 Август 2024
на канале: Indra PC
240
12

‪@IndraPC‬
पढाई पनि फरक फरक हुनु पर्छ! #indrapc #shorts #tamasomajyotirgamaya #tikaramyatri


पूरा अन्तर्वार्ता :    • पढाउने अनि मुल्याङ्कनको तरिका भएन! बु...  

with english subttitles / transcription in english / enable cc to view captions


Subscribe My Channel:    / indrapc  

Connect with Me on Facebook:   / thesane23  

Follow Me on Instagram:   / indrapc23  



Queries
tikaram yatri
Indra pc
Indra pc digital logic
Indra pc interview
Indra pc computer graphics
Indra pc channel
Indra pc with tikaram yatri
Indra pc lab report
tikaram yatri interview latest
tamasoma jyotirgamaya
tamasoma
tikaram yatri tamasoma
Tamasoma Jyotirgamaya

Tags:
#tamasomajyotirgamaya
#indrapc
#tikaramyatri
#yatrimedia
#shortvideo
#evaluation
#education
#pedagogy





How to use chatgpt
How to use facebook
How to create Facebook account
How to earn money from youtube
How YouTube pays
How Facebook pays
Earn money from ai
What is tech privacy
What is Internet privacy
How to grow ethical
Information age
Brain chip, elon musk brain chip, brain chip implant, brain chip elon musk
Mri images
Ct images
Xray images
Medical diagnosis
Smart shelf

#ai
#techprivacy
#data
#safety
#security
#dataprotection
#socialmedia
#facebook
#youtube
#walmart



Tamasoma Jyotirgamaya is one of the most popular television talk shows in the nation. As the name suggests it is an effort to explore the true knowledge on the national and international affairs that matter to the communities and the human race as a whole. The guests of the shows include top political leaderships and renowned figures from different walks of life, mostly associated with the contested affairs. The host of the show is Mr. Tikaram Yatri.


#tikaramyatri #tamasomajyotirgamaya #techanalysis #indrapc #techkurakani
#kurakani

टीकाराम यात्री नेपाली टेलिभिजन पत्रकारितामा पृथक पहिचान बनाएका सञ्चारकर्मी हुन् । प्रशंसकहरु उनलाई ज्ञान,सिप र क्षमताको त्रिवेणीको रुपमा सञ्चार क्षेत्रमा आदर्श र
प्रेरणापात्र मान्छन् । रेडियो टेलिभिजन क्षेत्रमा झण्डै दुइ दशक भन्दा बढी समयको अनुभवबाट खारिएका यात्री अन्नपूर्ण मिडिया नेटवर्क अन्तर्गत एपिवान टेलिभिजनमा प्रधान सम्पादकको जिम्मेवारीमा ७ वर्ष थिए ।
यात्रीको परिकल्पना, निर्माण र प्रस्तुति रहेको कार्यक्रम तमसो मा ज्योतिर्गमय समकालीनमा सर्वाधिक रुचाएको अन्तर्वार्तामा आधारित टेलिभिजन शो मानिन्छ । कार्यक्रममा उठान गरिने विषय, अतिथिको छनौट तथा प्रस्तुतिले राष्ट्रिय राजनीति मात्र नभई नीति निर्माण तहसम्म प्रभाव पार्ने गरेको छ ।
तमसो मा ज्योतिर्गमय विश्व टेलिभिजन इतिहासमै सर्वाधिक उचाइमा रेकर्ड गरिएको किर्तिमान कायम गर्न सफल कार्यक्रम समेत हो । सगरमाथा आधार शिविरको पाँच हजार पाँच सय पचास मिटर उचाइमा छायांकन गरिएको सो कार्यक्रम र प्रस्तोताको रुपमा उनलाई वल्ड बुक अफ रेकर्ड लण्डनले विषेश सम्मान गरेको छ ।
विषयबस्तुमा प्रयाप्त अध्ययन,तयारी तथा उपयुक्त समयमा उपयुक्त पात्र छनोटका कारण तमसो मा ज्योतिर्गमय विश्वभर रहेका नेपाली माझ सबै उमेर समूहको प्रिय कार्यक्रम बन्न पुगेको छ । बस्तुपरक तथा अनुसन्धानात्मक प्रस्तुतिका कारण सर्वाधिक रुचाइएका प्रस्तोता यात्री अनुसन्धान केन्द्रित आलेखका कारण छापा माध्यममा समेत पाठकको खोजिमा पर्छन् ।
राजनीतिशास्त्र तथा अंग्रेजी साहित्यमा स्नातकोत्तर यात्री विश्व राजनीति, अर्थब्यवस्था, पूर्वीय दर्शनमा समेत गहिरो दख्खल राख्छन् । अध्ययन तथा भ्रमणमा विशेष रुची राख्ने यात्रीले नेपालका ६५ भन्दा बढी जिल्लाको भ्रमण गरिसकेका छन् भने विभिन्न कार्यक्रमको सिलसिलामा बेलायत,चीन, भारत, थाइल्याण्ड, फ्रान्स, बेल्जियम, जर्मनी, नेदरल्यान्ड, संयुक्त राज्य अमेरिका लगायत मुलुकमा पनि पुगेका छन् ।
झापाको गौरादहमा जन्मिएका यात्रीले स्थानीय गोल्डेन सनराइज इंग्लिस स्कुलबाट प्रारम्भिक शिक्षा, दमक मोडल कलेजबाट दश जोड दुइ र त्रिचन्द्र क्याम्पस काठमाण्डौबाट स्नातकोत्तर पुरा गरेका हुन् । मोटिभेसनल स्पिकरको रुपमा पनि विख्यात यात्री विभिन्न विद्यालय,क्याम्पस तथा विश्व-विश्वविद्यालयमा गेस्ट लेक्चर समेत हुन् ।
विश्व युवा शान्ति पुरस्कार- २०१८ तथा मातृभूमि हिरो अवार्ड २०२० लगायत दर्जनौं पुरस्कार तथा सम्मानबाट विभुषित उनी सकारात्मक सोच राख्ने ब्यक्ति भएको सहकर्मीहरुको अनुभव छ ।।

Connect With Yatri
Facebook:

/ tikaram.yatri
Instagram:

/ tikaramyatri
Twitter:

/ tikaramyatri
YouTube:

/ @tikaramyatri
TikTok:

/ tikaramyatri

All Rights Reserved
© by Yatri Media Pvt. Ltd

#tikaramyatri #theyatri #yatrimedia